अपाङ्ग सशक्तिकरण एवम सञ्चार केन्द्र (डेक) नेपाल बाँकेका हालसम्मका अध्यक्षहरु (Chair Person of DEC-Nepal)अपाङ्ग सशक्तिकरण एवम सञ्चार केन्द्र (डेक) नेपाल बाँकेका हालसम्मका अध्यक्षहरु (Chair Person of DEC-Nepal)

चौथो सांकेतिक भाषा दिवसको दिन रास्ट्रीय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देवीदत्त आचार्य संग NTV कोहलपुरको ||TEA TALK 2078-6-7 ||चौथो सांकेतिक भाषा दिवसको दिन रास्ट्रीय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देवीदत्त आचार्य संग NTV कोहलपुरको ||TEA TALK 2078-6-7 ||

चौथो सांकेतिक भाषा दिवसको अवसरमा एन टि भी कोहलपुरको Tea Talk कार्यक्रममा आफ्नो अनुभवहरु राख्दै रास्ट्रीय अपांग महासंघ नेपाल लुम्बिनी ...

अपाङ्गता समावेशी आयाम || With Devi Datta Acharaya || President NFDN of Lumbini Province.अपाङ्गता समावेशी आयाम || With Devi Datta Acharaya || President NFDN of Lumbini Province.

अपाङ्सगता भयका व्यक्तिहरुका लागि गरियका प्रयासहरु बिषयमा रास्ट्रीय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष देवीदत्त आचार्य संगको संवाद | हेर्न ...

पालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठनपालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठन

खजुरा भाद्र २१, २०७८ सोमबार :  बाँकेको खजुरा गाउँपालिकामा पालिका स्तरिय छात्रा तथा समावेशि शिक्षा संजाल गठन गरिएको छ । ...

डेक नेपाल बाँकेको १४औं वार्षिक उत्सव तथा साधारण सभा नगरप्रमुखको आतिथ्यतामा सम्पन्नडेक नेपाल बाँकेको १४औं वार्षिक उत्सव तथा साधारण सभा नगरप्रमुखको आतिथ्यतामा सम्पन्न

शुक्रबार, साउन २२, २०७८, कोहलपुर बाँके: डेक नेपाल को १४औ वार्षिक उत्सव  तथा  साधारण सभा कोहलपुरको स्वस्तिक होटलमा गरिएको छ ...

११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण

नेपालगंज २९ साउन २०७८, शुक्रबार नेपालगंज उपमहानगरपालिकाका ११ वटा सामुदायिक विद्यालयहरुलाइ इजीआरपी (EGRP) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । युसएआइडीको सहयोगमा ...

नेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरुनेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरु

नेपालगंज २५ साउन  २०७८, मंगलबार: नेपालगंज उपमहानगरपालिकामा डिजिटल प्रविधिवाट अपाङ्गता परिचयपपत्र वितरण सुरु गरिएको छ । अपाङ्ग सशक्तिकरण एवं सन्चार केन्द्र ...

डेक नेपालद्धारा सहायक सामाग्री वितरणडेक नेपालद्धारा सहायक सामाग्री वितरण

बाँके,आइतबार, जेठ ३०, २०७८ अपाङ्ग सशक्तीकरण तथा सन्चार केन्द डेक नेपालद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । ...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरणअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

नेपालगन्ज: शुक्रबार, जेठ २१, २०७८ सामान्य हिडडृल गर्न नसक्ने अति विपन्न अपागंता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । नगर ...