प्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिमप्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिम

कोहलपुर २५ साउन २०७८ सोमबार:  कोहलपुरका प्रध्यानाध्यापक तथा ईमिस फोकल पर्सनहरुको लागि २ दिने प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम ...

कोहलपुरमा ६३ जनालाई सहायक सामाग्री वितरणकोहलपुरमा ६३ जनालाई सहायक सामाग्री वितरण

कोहलपुर १९ अषाढ २०७८ शनिबार:  कोहलपुर नगरपालिकाका ६३ जना अपाङ्गता भएका व्यत्तिहरुलाई सहायक सामाग्रि वितरण गरिएको छ । कोहलपुर नगरपालिकाको ...

नेपालगन्ज उपमहानगरपालिकाले अपांग भएका ब्यक्तिलाई अपांगमैत्री भौतिक संरचना निर्माण गर्ने ।नेपालगन्ज उपमहानगरपालिकाले अपांग भएका ब्यक्तिलाई अपांगमैत्री भौतिक संरचना निर्माण गर्ने ।

नेपालगन्ज उपमहानगरपालिकाले अपांग भएका ब्यक्तिलाई अपांगमैत्री भौतिक संरचना निर्माण गर्ने । गणेश प्रसाद पाण्डे,नेपालगन्ज– अषाढ ६ गते २०७८ आइतबार राष्ट्रिय ...

अपाङ्गता भएकाहरुलाई खाद्यान्न तथा स्वच्छता सामाग्री वितरणअपाङ्गता भएकाहरुलाई खाद्यान्न तथा स्वच्छता सामाग्री वितरण

सुनिता पन्त नेपालगन्ज : अपाङ्गता भएका तथा अति विपन्न व्यक्तीहरुलाई खाद्यान्न तथा स्वच्छदा सामाग्री वितरण गरिएको छ । सीबीएम नेपालको आर्थिक ...

लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्कमा सम्पन्नलैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्कमा सम्पन्न

गणेश प्रसाद पाण्डे अर्घाखाँची, ३ अषाढ,२०७८:  लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मूलप्रबाहीकरण बिषयक दुई दिने कार्यशाला सन्धिखर्क नगरपालिकामा सम्पन्न भएको ...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरणअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

नेपालगन्ज :  वडा ४ र २१ कार्यालयको आर्थिक सहयोग र अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द (डेक) नेपालको सहझिकरणमा नगर स्तरीय ...

डेक नेपालको १३ औ साधारण सभा गाभरमा सम्पन्नडेक नेपालको १३ औ साधारण सभा गाभरमा सम्पन्न

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद  आईपी खरेल अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द्र (डेक नेपाल) ले आफनो १३ औ साधारण सभा ...

अपाङ्गता सम्बन्धि शैक्षिक नीति र समावेशी शिक्षाको स्थानिय तहमा आन्तरिकिकरण!अपाङ्गता सम्बन्धि शैक्षिक नीति र समावेशी शिक्षाको स्थानिय तहमा आन्तरिकिकरण!

डा. वीरेन्द्र राज पोखरेल, पुर्व अध्यक्ष, राष्ट्रीय अपाङ्ग माहासंघ-नेपाल विश्व मानचित्रमा एशियाका दुई ठूला देश चीन र भारतबीच अवस्थित नेपाल, ...