DEC-Nepal Latest posts अपाङ्गता भएका व्यक्तिहरुलाई ५ दिने अगुवा कृषक तालिम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुलाई ५ दिने अगुवा कृषक तालिम सम्पन्न


The farmers in the field during soil test training

USAID को आर्थिक सहयोगमा CBM ,DEC Nepal र KOSHISH संगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई ५ दिने अगुवा कृषक तालिम परियोजना सञ्चालन भएको बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका, खजुरा गाँउपालिकामा तथा दाङ जिल्लाको तुलसीपुर उप महानगरपालिका तथा दंगीशरण गाँउपालिकामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *