Month: August 2021

डेक नेपाल बाँकेको १४औं वार्षिक उत्सव तथा साधारण सभा नगरप्रमुखको आतिथ्यतामा सम्पन्नडेक नेपाल बाँकेको १४औं वार्षिक उत्सव तथा साधारण सभा नगरप्रमुखको आतिथ्यतामा सम्पन्न

शुक्रबार, साउन २२, २०७८, कोहलपुर बाँके: डेक नेपाल को १४औ वार्षिक उत्सव  तथा  साधारण सभा कोहलपुरको स्वस्तिक होटलमा गरिएको छ ...

११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण११ विद्यालयलाइ इजीआरपी(EGRP) सामाग्री हस्तान्तरण

नेपालगंज २९ साउन २०७८, शुक्रबार नेपालगंज उपमहानगरपालिकाका ११ वटा सामुदायिक विद्यालयहरुलाइ इजीआरपी (EGRP) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । युसएआइडीको सहयोगमा ...

नेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरुनेपालगजंमा डिजिटल प्रविधिबाट अपाङ्ग परिचयपपत्र वितरण सुरु

नेपालगंज २५ साउन  २०७८, मंगलबार: नेपालगंज उपमहानगरपालिकामा डिजिटल प्रविधिवाट अपाङ्गता परिचयपपत्र वितरण सुरु गरिएको छ । अपाङ्ग सशक्तिकरण एवं सन्चार केन्द्र ...

डेक नेपालद्धारा सहायक सामाग्री वितरणडेक नेपालद्धारा सहायक सामाग्री वितरण

बाँके,आइतबार, जेठ ३०, २०७८ अपाङ्ग सशक्तीकरण तथा सन्चार केन्द डेक नेपालद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । ...

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरणअपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

नेपालगन्ज: शुक्रबार, जेठ २१, २०७८ सामान्य हिडडृल गर्न नसक्ने अति विपन्न अपागंता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । नगर ...

प्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिमप्रधानाध्यापक तथा ईमिस फोकल पर्सनलाई तालिम

कोहलपुर २५ साउन २०७८ सोमबार:  कोहलपुरका प्रध्यानाध्यापक तथा ईमिस फोकल पर्सनहरुको लागि २ दिने प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम ...