डा. वीरेन्द्र राज पोखरेल, पुर्व अध्यक्ष, राष्ट्रीय अपाङ्ग माहासंघ-नेपाल
विश्वमानचित्रमाएशियाकादुई ठूलादेशचीनरभारतबीचअवस्थितनेपाल, तेश्रोमुलुककोकमविकसितदेशकोसुचिमापर्दछ।सामाजिक, आर्थिक, भौगोलिकविविधतारकठिनपरिस्थितिमावाँच्नवाध्यभई राष्ट्रियविकासकोमूलप्रवाहबाटअपाङ्गताभएकाब्यक्तिहरुअलगपारिएकाछन।अपाङ्गताभएकाव्यक्तिहरुकोजीवनस्थितिबारेसहीरुपमाअध्ययनअनुसन्धानगर्ने, सूचनाआदानप्रदानतथासम्प्रेषणगर्नेनिकायकोयथोचितसमन्वयकोकमीकाकारणअपाङ्गतासम्बन्धियथोचिततथ्यांकस्थापितगर्नसकिएकोछैन।समावेशी तथा दिगो विकासका लागि अपाङ्गता भएका, सुविधाविहिन, गरीब, पिछडिएका तथा बहिष्करणमा परेका हरेक व्यक्तिलाई अधिकारमूखी अवधारणाका आधारमा गुणस्तरीय शिक्षा सुनिश्चित गरी सशक्त, स्वतन्त्र र सम्मानित (मर्यादित) जीवनयापन गर्न सक्षम बनाउने उद्देश्य सबैतहका सरकारहरुको रहेको कुरामा कुनै दुविधा छैन। यध्धपीशिक्षाप्राप्तिलगायतकायोजनातथानीतिनिर्माणमा सम्बन्धितसबैपक्षहरुलाई अपाङ्गता समावेशी अवधारणाको स्पश्टता हुनु जरुरि भएको महशुसगरिएकोछ।यसै कुरालाई दृष्टिगत गरी यस लेखमा समावेशी शिक्षाको स्थानियतहमा आन्तरिकिकरणको महत्वलाई प्रस्तुत गर्ने प्रयाश गरिएको छ।