DEC-Nepal Latest posts १५औं बार्षिक साधारण सभा तथा छैंठौ अधिवेशन सम्बन्धि सूचना

१५औं बार्षिक साधारण सभा तथा छैंठौ अधिवेशन सम्बन्धि सूचना

मिति: २०७९/०४/०७ गते प्रकाशित

बिषय: सूचना ! सूचना ! सूचना !

मिति २०७९/०४/०६ गते बसेको यस संस्था अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र(डेक) नेपाल, बाँकेको कार्यसमिति बैठकले यस संस्थाको १५औं बार्षिक साधारण सभा तथा छैंठौ अधिवेशन मिति २०७९/०४/२२ गतेको दिन तोकेको हुँदा सम्बन्धित सम्पूर्ण(सक्रिय सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु)ले मिति २०७९/०४/२१ गते भित्र सदस्यता नविकरण गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ

                                                 

गोपीलाल थारु

(सचिव- डेक नेपाल, बाँके)

Leave a Reply

Your email address will not be published. Required fields are marked *